सार्वजनिक विदा सम्बन्धमा [०६ जुन २०२२]

यहि मिति २०७९ साल जेष्ठ २३ गते तदनुसार ०६ जुन २०२२ सोमवार मलेसियाका सुल्तान HIS MAJESTY SERI PADUKA BAGINDA THE YANG DI-PERTUAN AGONG AL-SULTAN ABDULLAH RI’AYATUDDIN AL-MUSTAFA BILLAH SHAH IBNI ALMARHUM SULTAN HAJI AHMAD SHAH AL MUSTA’IN BILLAH को जन्मदिनको अवसरमा यस राजदूतावासको नियमित कन्सुलर सेवा बन्द रहेको व्यहोरा सम्पूर्णमा सूचित गरिन्छ।
अत्यावश्यक सेवाको लागि राजदूतावासको Hotline +60162472777 मा सम्पर्क गर्नुहोला।