यही २०७९ साल असोज १० गते (26 September 2022) सोमबारको दिन घटस्थापनाको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७९ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न सकिने समेत अनुरोध छ ।