कन्सुलर सेवा शिविर, श्रमिक सचेतना तथा अतरक्रिया कार्यक्रम बारेको सूचना

 

यस राजदूताबासले क्वालालमपुरभन्दा बाहिर विभिन्न राज्यमा  रहेका  नेपालीहरुलाई दूताबासबाट प्रवाह गरिने सेवाहरु उपलब्ध गराउने, रोजगारी सुरक्षाका र कानूनी परामर्शका  विविध पक्षहरुमा  जानकारी गराउने तथा श्रमिकहरुका गुनासा एवम्  समस्याहरुको सुनुवाई गर्ने  उद्देश्यले  तपसीलमा उल्लेखित स्थान र मितिमा कन्सुलर सेवा शिविर, श्रमिक सचेतना तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्न गइरहेकोले कार्यक्रममा  सहभागी भई लाभान्वित हुनहुन सम्पूर्ण नेपाली दिदिबहिनी तथा दाजुभाईहरुमा हार्दिक अनुरोध गरिएको छ ।

तपशीलः

क्र.सं कार्यक्रम हुने  राज्य मिति कार्यक्रम स्थल र समय
1 क्लाङ २०७५ चैत ३०(13th April 2019) Saturday Gocos Hotel, Jalan Pasar, 41400 Klang, Selangor at 1.00pm
2 क्लान्तान/तेराङगानु २०७६ वैशाख ७(21 April 2019) Sunday Hotel Grand Continental,
Lot 004023, Jalan Sultan Zainal Abidin,
Kampung Tanjung Kapur, 20000 Kuala Terengganu  
3 पहाङ/क्यामरुन हाइल्याण्ड मिति पछि जानकारी गराइने छ। ( हाल स्थगित)  
4 बातुपाहत/जोहोर २०७६ वैशाख २२(05 May 2019) Sunday  
5 कोताकिनावालु/सावाह २०७६ वैशाख २९(12 May 2019) Sunday  
6 इपो, पेराक २०७६ जेठ ५(19 May 2019) Sunday  
जोहोर बारु, जोहोर २०७६ जेठ १२(26 May 2019) sunday  
अलो सेतार, केडा २०७६ जेठ १८(01 June 2019) saturday  
पेनाङ २०७६ जेठ २६(09 June 2019) Sunday  
१० लङ्कावी, केडा २०७६ असार १(16 June 2019) Sunday  
११ मिरि, सारावाक २०७६ असार ८(23 June 2019) Sunday  
१२ मेलाका २०७६ असार १५(30 June 2019) Sunday  
१३ कुवान्तान, पाहाङ २०७६ असार २१(06 July 2019) Saturday  

 कार्यक्रममा उपलब्ध गराइने सेवाहरु

  • राहदानी अवेदन संकलन
  • राहदानी जारी
  • यात्रा अनुमतिपत्र जारी
  • कागजात प्रमाणीकरण
  • श्रमिक सचेतना
  • श्रमिक गुणासो सुनुवाई