मइ दिवसको बिदा सम्बन्धमा सूचना

मिति २०७४।०१।१५
२८।०४।२०१७
सूचना
मिति २०७३।०१।१८ गते सोमवार  (०१ मे २०१७) अन्तराष्ट्रिय मजदुर दिवस परेकोले उक्त दिन यस राजदूतावास वन्द रहने व्यहोरा सम्वन्धित सबैको जानकारीको निमित्त सुचित गरिएको छ। This is to inform to all the concerned persons that The Embassy of Nepal in Kuala Lumpur will be closed on the 1st May 2017 on the occasion of  International Labour Day.