महत्वपूर्ण जानकारी

क. आफुले बचत गरेको पैसा नेपाल कसरी पठाउने?
     १. नेपालमा आफ्नो वा परिवार कसको खातामा पठाउने हो एकिन गर्ने।
     २. नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीसँग आवद्ध भएका रेमिट्यान्स कम्पनीबाट पठाउँदा सजिलो हुन्छ।
     ३. नेपाल राष्ट्र बेंकबाट स्वीकृति प्राप्त रेमिट्यान्स कम्पनीहरुको विवरण हेर्न यहाँ क्लिक गर्नुहोस https://www.nrb.org.np/departments/fxm/#licensed
     ४. नेपालका रेमिट्यान्स कम्पनीहरुसँग कारोवार गर्ने आफु रहेको मुलुकका रेमिट्यासन्स कम्पनीहरुसँग सम्पर्क गर्ने। उक्त कम्पनीहरुमा निशुल्क रुपमा अनलाईन अकाउण्ट खोलेर समेत कारोवार गर्न सकिन्छ।