सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 01 FEBRUARY 2022 Tuesday)

यही २०७८ साल माघ १८ गते (०१ फेब्रुअरी २०२२) मंगलबारको दिन मलेसिया टेरिटोरी डे तथा चाइनिज न्यु इयरको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न सकिने समेत अनुरोध छ ।

This is to inform all the concerned that the regular consular services of the Embassy shall remain closed on Tuesday, 01 February 2022 on the occasion of Federal Territory Day of MALAYSIA, and CHINESE NEW YEAR.
The list of public holidays for the Nepali calendar year 2078 (14 April 2021 – 13 April 2022) can also be accessed at the following link on the Embassy’s website at https://my.nepalembassy.gov.np/public-holidays/