Call for international observers to observe “House of Representative and Provincial Assembly Election, 2022” of Nepal (Published on: 14/08/2022)

Notice-Observer  (Please click on the link above) The Election Commission Nepal (ECN) announces its call for international organizations to submit applications for the observation of House of Representative and Provincial Assembly Election, 2022″ of Nepal being held on 20th November, 2022. Interested applicants must submit their application and the requested documents through the Election Observation Management System (www.observer.election.gov.np) no later

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठको मलेसिया भ्रमण सम्बन्‍धी प्रेस विज्ञप्ती

नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठज्यूको नेतृत्वमा मलेसियाको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले १५ वैशाख २०७९ मा मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम. सराभननज्युसँग द्विपक्षीय वैठक गरेको छ। वैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रसंशा भयो। बैठकमा नेपाल र

Postponed of Demand Attestation Service until 31 March 2022

It is to be informed that the demand attestation for the recruitment of Nepali workers from Nepal has been postponed until 31 March 2022 due to some technical problems. The Demand Attestation service will be resumed on 01 April 2022. नेपाली नागरिकलाई विदेशी कामदारको रुपमा नियुक्ति गर्नको लागि यस राजदूतावासबाट सुचारु भईरहेको माग पत्र प्रमाणीकरण सम्बन्धी कार्य ३१ मार्च २०२२

सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 17 March 2022)

यही २०७८ साल चैत्र ०३ गते (17 March 2020) विहिबारको दिन फागुपूर्णिमाको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न

सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 08 March 2022)

यही २०७८ साल फाल्गुण २४ गते (08 March 2020) मंगलबारको दिन अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको

सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 01 March 2022)

यही २०७८ साल फाल्गुण १७ गते (01 March 2020) मंगलबारको दिन महाशिवरात्रीको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी हाम्रो वेबसाइटको तल दिइएको लिंकमा हेर्न