राजदूतावास खुला रहने

श्री गृह मन्त्रालयको सूचना (सूचनाको लागि यहाँ क्लिक गर्नुहोस)अनुसार मिति २१ अप्रिल २०१७ शुक्रबार यो राजदूतावास खुला रहने व्यहोरा सूचित गरिएको छ ।

नेपाली राजदूतावास मलेसियाले गरेको उद्दार सम्बन्धी प्रेस वक्तव्य

प्रेस वक्तव्य 10 नोभेम्वर 2015 मा ,किमे ९ गुम्थागं , सिन्धुपाल्चोक जिल्ला भई मलेसियामा सेक्युरिटि गार्डको रुपमा कार्यरत अशोक लामा/ लाल बहादुर तामागं (राहदानी नम्बर 05737315मा लाल बहादुर तामागं उल्लेख भएको) लाई ड्युटीमा रहेका समयमा मलेसियाली नागरिक Muthuvelu a/l Govindan ( Kpt 611221-10-6005) को हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । निज (अशोक लामा) लाल बहादुर तामागंलाई मलेसियाको पेनल कोड

राजदूतावास बन्द रहने सूचना

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०७४ साल बैशाख ४ गतेदेखि २०७४ साल बैशाख ८ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्ने कार्यक्रम रहेकोले सम्माननीय राष्ट्रपतिज्यूको प्रस्थान हुने मिति २०७४ साल बैशाख ४ गते र आगमन हुने मिति २०७४ साल बैशाख ८ गतेका दिन नेपाल राज्यभरका कार्यलय एवं विदेशस्थित नेपाली नियोगहरू समेतमा सार्वजनिक विदा दिने भनी