गणतन्त्र दिवस, २०७८ को शुभकामना सन्देश

गणतन्त्र दिवस २०७८ को सुखद् उपलक्ष्यमा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया तथा अन्य मुलुकहरुमा विभिन्न पेशा, व्यवसाय, रोजगार लगायतका क्रियाकलापहरु गरी बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शु-स्वास्थ्य, सुख र शान्तिको लागि शुभकामना व्यक्त गर्दछौं। कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका समयमा समेत मानव जीवनको रक्षाको लागि अत्यावश्यक बस्तु तथा सेवाहरुको उत्पादन देखि वितरणसम्मका श्रृङ्खलाहरुमा आवद्ध भई संयमताका साथ विश्व

Notice! दूतावास बन्द रहने सम्बन्धी सूचना !

Dashain Notice सूचना विजया दशमीको अवसरमा मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुमा यस राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ। सो क्रममा यही मिति २०७७ कात्तिक ७, कात्तिक १० तथा कात्तिक ११ का दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न

विदेशबाट नेपाल जाने व्यक्तिहरुले भर्नु पर्ने CCMC फाराम (CCMC International Traveller Form)

विदेशबाट नेपाल जाने व्यक्तिहरुले CCMC फाराम भर्नु पर्नेछ। यो फाराम भर्नको लागि निम्न अनुसार गर्नुहोला।  १. फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस।  २. यो फाराम नेपाल जाने हवाई टिकट र कोभिड१९ को पि.सि.आर परीक्षण प्रतिवेदन प्राप्त भए पछि मात्र भर्नुहोला। नेपाल प्रवेश गर्नको लागि पिसिआर रिपोर्ट ७२ घण्टा भित्रको हुनुपर्छ।  ३. फाराम भरेर पूरा गरी पेश  (Submit) गरेपछि ठूलो अक्षरमा