काठमाण्डौका होटल क्वारेण्टाईनमा ५/७ दिन सम्म बस्ने खर्चको व्यवस्था गर्ने सम्बन्धमा

नेपालमा कोभिड१९ को संक्रमणदर हालैका दिनहरुमा अझ वढीरहेको व्यहोरा दैनिकरुपमा अद्यावधिक हुने तथ्याङ्कहरुले देखाईरहेको छ। यसै सन्दर्भलाई मध्यनजर गर्दै विभिन्न मुलुकबाट नेपाल फर्किएका नागरिकहरु ५/७ दिन सम्म काठमाण्डौका तोकिएका होटल क्वारेण्टाईनमा बस्नु पर्ने र ५/७ दिनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड१९ को परीक्षण गरी संक्रमण नभएको एकिन गरेपश्चात मात्र जिल्ला जिल्लामा स्थानीय तहहरुमा तोकिएका क्वारेण्टाईनमा पठाउने व्यवस्था गरिएकोले सो अनुसार