विदेशबाट नेपाल जाने व्यक्तिहरुले भर्नु पर्ने CCMC फाराम (CCMC International Traveller Form)

विदेशबाट नेपाल जाने व्यक्तिहरुले CCMC फाराम भर्नु पर्नेछ। यो फाराम भर्नको लागि निम्न अनुसार गर्नुहोला। 

१. फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस। 

२. यो फाराम नेपाल जाने हवाई टिकट र कोभिड१९ को पि.सि.आर परीक्षण प्रतिवेदन प्राप्त भए पछि मात्र भर्नुहोला। नेपाल प्रवेश गर्नको लागि पिसिआर रिपोर्ट ७२ घण्टा भित्रको हुनुपर्छ। 

३. फाराम भरेर पूरा गरी पेश  (Submit) गरेपछि ठूलो अक्षरमा नम्वर र वारकोड आउँछ त्यो प्रिन्ट गर्नु होला वा फोटो खिच्‌नु (Screen Shot) होला । यो प्रिन्ट कपी वा फोटो साथमा राख्नु होला। 

Passengers travelling to Nepal should register the CCMC International Traveller Form before their departure to Nepal. Please follow the below procedures in signing up that form. 

1. Click on CCMC International Traveller Form; 

2. Proceed to register the form only after your air-ticket and COVID19 PCR Test Report are ready; PCR Test Report should not be older than 72 hrs to enter into Nepal. 

3. Print the form submission report which contains registration number and bar code. If printing is not possible, take its screen shot or photo.