Notice! दूतावास बन्द रहने सम्बन्धी सूचना !

Dashain Notice

सूचना
विजया दशमीको अवसरमा मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुमा यस राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ। सो क्रममा यही मिति २०७७ कात्तिक ७, कात्तिक १० तथा कात्तिक ११ का दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ।

नेपाली राजदूतावास
क्वालालम्पुर
२०७७ कात्तिक ६

This is to inform all the concerned that the regular consular services of the Embassy shall remain closed on October 23, October 26 and October 27 on the occasion of Nepali festival Dashain. The Embassy’s hotline number 0162472777 can be contacted for any emergency services during this period.

Embassy of Nepal
Kuala Lumpur
22 October 2020