Postponed of Demand Attestation Service until 31 March 2022

It is to be informed that the demand attestation for the recruitment of Nepali workers from Nepal has been postponed until 31 March 2022 due to some technical problems. The Demand Attestation service will be resumed on 01 April 2022.

नेपाली नागरिकलाई विदेशी कामदारको रुपमा नियुक्ति गर्नको लागि यस राजदूतावासबाट सुचारु भईरहेको माग पत्र प्रमाणीकरण सम्बन्धी कार्य ३१ मार्च २०२२ सम्मको लागि स्थगित गरिएको छ। यो सेवा ०१ अप्रिल २०२२ देखि पुःन सूचारु हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ।

नेपाली राजदूतावास
क्वालालम्पुर।