Travel Document (यात्रा अनुमतिपत्र) को दस्तुर परिवर्तन भएको सम्बन्धमा

नेपाल सरकार मन्त्रिपरिषद्‍‍बाट राहदानी नियमावाली, २०७७ को पहिलो संशोधन हुुँदा यात्रा अनुमतिपत्र (Travel Document) को दस्तुर पनि संशोधन भएकोले यस राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्रको दस्तुर मलेसियन रिंगिट २१० कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ।

राहदानी (पहिलो संशोधन) नियमावली, २०७८ प्रकाशन भएको नेपाल राजपत्र निम्‍न अनुसार हेर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ।

राहदानी-पहिलो-संशोधन-नियमावली-२०७८