१. |
निवेदकको सक्कल कागजातको अधारमा नेपाल सरकारको स्थानीय तह/निकायबाट अंग्रेजीमा अनुवाद गरीएको प्रमाणीत कागजातलार्इ नेपालको परराष्ट्र मन्त्रालयबाट प्रमाणीत गराइ सो को सक्कल प्रति पेश गर्नु पर्नेछ । |
२. |
पेश गरीएको उक्त कागजातलार्इ राजदूतावासले जाँच गरे पश्चात निर्धारीत ढाँचामा निवेदन दिन सक्नु हुनेछ । |
३. |
तपार्इंको निवेदन स्विकृत भएमा प्रति कागजात मलेशियन रिङगीट २६ (26 RM) का दरले राजदूतावासको लेखा शाखामा राजस्व तिर्नु पर्ने छ । |
४. |
तपार्इंको निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन यो सेवा पाउन सक्नु हुनेछ । |