वि.सं:
नेपाल संवत: ११४५ चिल्लाथ्व एकादशी - ११
१. | यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यक्तिगत प्रकृतिका कागजातहरुलाइ कन्सुलर सेवा विभागबाट आवश्यक प्रमाणीकरण गर्नुपर्नेछ । |
२ | यस सम्बन्धी दस्तूर मलेसियन रिंगिट 5० र मलेसियन रिंगिट 190 रहनेछ । (कागजात अनुसार फरक पर्न सक्ने ।) |
३. | निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन यो सेवा पाइनेछ । |