२०८२ सालको प्रतिनिधि सभा निर्वाचनका लागि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूको आह्वान गरिएको सम्बन्धमा
निर्वाचन आयोग नेपालले आगामी २०८२ फाल्गुन २१ गते हुने नेपालको प्रतिनिधि सभा निर्वाचनको अवलोकन तथा पर्यवेक्षणका लागि अन्तर्राष्ट्रिय संध-संस्थाहरुलाई आवेदन पेश गर्न आह्वान गरेको छ।