वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५
२३ पुष, २०८२
मिति २०२५ नोभेम्बर सम्म राहदानी आवेदन दिनु भएका सेवाग्राहीहरूको नयाँ राहदानी दूतावासमा प्राप्त भएको जानकारी गराइन्छ।
तलको सूचीमा आफ्नो नाम, जिल्ला र जन्ममिति एकिन गरी राहदानी लिनुहुन अनुरोध गरिन्छ।
आगामी राहदानीहरू सम्बन्धी थप जानकारी चाँडै प्रकाशित गरिनेछ। कृपया प्रतीक्षा गर्नुहोला।
थप जानकारीका लागि WhatsApp मार्फत सम्पर्क गर्नुहोस्: +60 12 417 5392