Attestation : Consular

व्यक्तिगत कागजपत्र प्रमाणीकरण सम्बन्धमा
१. यस राजदूतावासबाट प्रमाणीकरण गर्नुपर्ने व्यक्तिगत प्रकृतिका कागजातहरुलाइ  कन्सुलर सेवा विभागबाट आवश्यक प्रमाणीकरण गर्नुपर्नेछ ।
यस सम्बन्धी दस्तूर मलेसियन रिंगिट 5० र मलेसियन रिंगिट 190 रहनेछ । (कागजात अनुसार फरक पर्न सक्ने ।)
३.  निवेदन र कागजात ठिक भएमा राजदूतावासबाट साेही दिन यो सेवा पाइनेछ ।