सुूचना

सूचना
मिति २०७४।०१।११ गते सोमवारको दिन ( 24.04.2017) मलेसिया सरकारले याँहाको राजा Sultan Muhammad V , 15 th Yang di –Pertuan Agong को installation मा सार्वजानिक विदा दिने भएकोले उक्त दिन मलेसियाका सम्पुर्ण सरकारी निकायहरु वन्द हुने भएकोले नेपाली राजदूतावास क्वालालम्पुर पनि बन्द रहने व्यहोरा सम्वन्धित सबैको जानकारीको निमित्त यो सूचना जारी गरिएको छ ।