उडान वार क्वालालम्पुरबाट प्रस्थान गर्ने समय
नेपाल एयरलाईन्स शनिवार विहान ४:४५ बजे
हिमालय एयरलाईन्स विहिवार वेलुका ६:१५ बजे
यात्रा गर्नको लागि पालना गर्नुपर्ने मुख्य मुख्य मापदण्डहरु
१. नेपाल पुग्ने समयले ७२ घण्टाभित्र कोभिड-१९ परीक्षण गरेको फोटो एवं बारकोड/QR Code सहितको पि.सि.आर. नेगेटिभ रिपोर्ट
२. होटल क्वारिण्टिनकालागि तोकिएका (होटलको सूचीको लागि यहाँ क्लिक गर्नुहोस) होटलहरुमा कम्तिमा ७ दिनको क्वारिण्टिन सहितको होटल बुकिङ्ग
३. एयरपोर्ट प्रस्थान गर्नुपूर्व CCMC फर्म भरी (CCMC फर्मको लागि यहाँ क्लिक गर्नुहोस) र सो को वारकोड सहितको स्क्रिन फोटो लिनुहोला र प्रिन्ट गर्नुहोला।
नेपाल जाने टिकट कन्फर्म गर्नुपूर्व आफुसँग भएका कागजातहरु (राहदानी/ट्राभल डकुमेण्ट/भीसा/चेक आउट मेमो) को मान्य अवधी ख्याल गर्नुहुन समेत अनुरोध गरिन्छ।