
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठको मलेसिया भ्रमण सम्बन्धी प्रेस विज्ञप्ती
नेपालका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री माननीय कृष्णकुमार श्रेष्ठज्यूको नेतृत्वमा मलेसियाको औपचारिक भ्रमणमा रहेको उच्चस्तरीय प्रतिनिधिमण्डलले १५ वैशाख २०७९ मा मलेसियाका मानव संसाधन मन्त्री माननीय दातुक सेरी एम. सराभननज्युसँग द्विपक्षीय वैठक गरेको छ। वैठकमा नेपाल र मलेसियाबीच ऐतिहासिक रुपमा रहेको भातृत्वपूर्ण सम्बन्धलाई नेपाली युवाहरुको मलेसियाली श्रम बजारमा रहेको उपस्थितिले थप मजबुत बनाएको विषयमा दुवैपक्षबाट प्रसंशा भयो। बैठकमा नेपाल र