जोहोरबारुमा राहदानी तथा कन्सुलर सेवा उपलब्ध हुने 01-02 July 2023

यही मिति २०८० साल असार १६ र १७ तदानुसार २०२३ को जुलाई १ र २ तारिखको दिन नेपाली राजदूतावासले मलेसियाको जोहोरबारुबाट राहदानी नवीकरण लगायतको कन्सुलर सेवा उपलब्ध गराउने भएकोले सो सेवा लिन ईच्छुक नागरिकले निम्न अनुसारको विवरण भर्नुहोला। राहदानी नवीकरणको लागि हालको राहदानीको वहाल अवधि १८ महिना भन्दा कम भएको वा पाना सिद्धिएका व्यक्तिहरुले मात्र फाराम भर्नुहुन समेत अनुरोध गरिन्छ।

https://docs.google.com/forms/d/1yL1FDRULEKBhU9NpB_dNYWDJUJNfK8yy0lMhxODDdRI/prefill?fbclid=IwAR3-NFRzFU2PsAFhCcykb38zAtBZ6P4qmIM_Nz-Tobj4h96VaOs28GgH7Xw

राहदानी नवीकरणको लागि निम्न लिंकमा क्लिक गरी ६६ पेजको फाराम भर्नुहुन अनुरोध गरिन्छ।

https://emrtds.nepalpassport.gov.np/request-service

थप जानकारीको लागि
नेपाली राजदूतावासका कर्मचारीहरु
१. श्री सुन्दर कुमार श्रेष्ठः 0169142560
२. श्री रवीन पोख्रेलः 01127297473

गैर आवासीय नेपाली संघ जोहोरबाट सहजीकरण गर्नुहुने
१. अध्यक्ष श्री हरीबहादुर बस्‍नेतः 0146128370
२. महासचिव श्री मिनबहादुर गुरुङः 0167811567