सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 14 September 2023)

संविधान सभाका अध्यक्ष तथा वर्तमान प्रतिनिधि सभा सदस्य श्री शुवासचन्द्र नेम्वाङको असामयि‍क निधनप्रति शोक प्रकट गर्न नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८०/०५/२६ को निर्णयाबाट मिति २०८०/०५/२८ गते शार्वजनिक विदा दिएकोले उक्त दिनमा नेपाली राजदूतावास वन्द रहने व्यहोरा सवैमा जानकारी गराइन्छ।
राहदानी नवीकरणको लागि उक्त दिनमा Appointment भएका सेवाग्राहीहरु पछिल्लो दिनमा आउनुहुन समेत अनुरोध छ।
साथैयस अवधिमा आकस्मिक सेवाको लागि नेपाली राजदूतावासको हटलाईन नं 016-2472777 मा सम्पर्क गर्नुहोला।
This is to inform all concerned that the Embassy shall remain closed on 14 September 2023 to mourn the untimely demise of Mr. Subaschandra Nemwang, Chairman of Constitution Assembly and current Member of the Parliament of Nepal as per the cabinet decision of the Government of Nepal on 2023.09.11.
The Embassy requests to all the service seekers to visit the Embassy on next day who have the appointment on 2023.09.14 for the passport renewal.
The Embassy requests to contact the Embassy Hotline 016-2472777 for the emergency service.