नेपाली राजदूतावास मलेसियाले गरेको उद्दार सम्बन्धी प्रेस वक्तव्य

प्रेस वक्तव्य 10 नोभेम्वर 2015 मा ,किमे ९ गुम्थागं , सिन्धुपाल्चोक जिल्ला भई मलेसियामा सेक्युरिटि गार्डको रुपमा कार्यरत अशोक लामा/ लाल बहादुर तामागं (राहदानी नम्बर 05737315मा लाल बहादुर तामागं उल्लेख भएको) लाई ड्युटीमा रहेका समयमा मलेसियाली नागरिक Muthuvelu a/l Govindan ( Kpt 611221-10-6005) को हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । निज (अशोक लामा) लाल बहादुर तामागंलाई मलेसियाको पेनल कोड