सुूचना

सूचना मिति २०७४।०१।११ गते सोमवारको दिन ( 24.04.2017) मलेसिया सरकारले याँहाको राजा Sultan Muhammad V , 15 th Yang di –Pertuan Agong को installation मा सार्वजानिक विदा दिने भएकोले उक्त दिन मलेसियाका सम्पुर्ण सरकारी निकायहरु वन्द हुने भएकोले नेपाली राजदूतावास क्वालालम्पुर पनि बन्द रहने व्यहोरा सम्वन्धित सबैको जानकारीको निमित्त यो सूचना जारी गरिएको छ ।

राजदूतावास खुला रहने

श्री गृह मन्त्रालयको सूचना (सूचनाको लागि यहाँ क्लिक गर्नुहोस)अनुसार मिति २१ अप्रिल २०१७ शुक्रबार यो राजदूतावास खुला रहने व्यहोरा सूचित गरिएको छ ।

नेपाली राजदूतावास मलेसियाले गरेको उद्दार सम्बन्धी प्रेस वक्तव्य

प्रेस वक्तव्य 10 नोभेम्वर 2015 मा ,किमे ९ गुम्थागं , सिन्धुपाल्चोक जिल्ला भई मलेसियामा सेक्युरिटि गार्डको रुपमा कार्यरत अशोक लामा/ लाल बहादुर तामागं (राहदानी नम्बर 05737315मा लाल बहादुर तामागं उल्लेख भएको) लाई ड्युटीमा रहेका समयमा मलेसियाली नागरिक Muthuvelu a/l Govindan ( Kpt 611221-10-6005) को हत्या गरेको आरोपमा पक्राउ गरिएको थियो । निज (अशोक लामा) लाल बहादुर तामागंलाई मलेसियाको पेनल कोड

राजदूतावास बन्द रहने सूचना

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यू नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही २०७४ साल बैशाख ४ गतेदेखि २०७४ साल बैशाख ८ गतेसम्म छिमेकी मित्रराष्ट्र भारतको राजकीय भ्रमण गर्ने कार्यक्रम रहेकोले सम्माननीय राष्ट्रपतिज्यूको प्रस्थान हुने मिति २०७४ साल बैशाख ४ गते र आगमन हुने मिति २०७४ साल बैशाख ८ गतेका दिन नेपाल राज्यभरका कार्यलय एवं विदेशस्थित नेपाली नियोगहरू समेतमा सार्वजनिक विदा दिने भनी