Notice! दूतावास बन्द रहने सम्बन्धी सूचना !

Dashain Notice सूचना विजया दशमीको अवसरमा मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुमा यस राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ। सो क्रममा यही मिति २०७७ कात्तिक ७, कात्तिक १० तथा कात्तिक ११ का दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न