News and Informations
आप्रवासीहरुको घरफिर्ती कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना
आप्नवासीको घर फिर्ती सम्बन्धी सूचना
सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 14 September 2023)
संविधान सभाका अध्यक्ष तथा वर्तमान प्रतिनिधि सभा सदस्य श्री शुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति शोक प्रकट गर्न नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८०/०५/२६ को निर्णयाबाट मिति २०८०/०५/२८ गते शार्वजनिक विदा दिएकोले उक्त दिनमा नेपाली राजदूतावास वन्द रहने व्यहोरा सवैमा जानकारी गराइन्छ। राहदानी नवीकरणको लागि उक्त दिनमा Appointment भएका सेवाग्राहीहरु पछिल्लो दिनमा आउनुहुन समेत अनुरोध छ। साथैयस अवधिमा आकस्मिक सेवाको लागि नेपाली राजदूतावासको
Regarding Mandatory Appointment for Passport Renewal
सूचना नेपाली राजदूतावास क्वालालम्पुरमा राहदानी बनाउनका निम्ति अग्रिम रूपमा फारम भरेर अपोइन्टमेन्ट लिनुपर्ने हुँदा सोही अनुसार फारम भरेर आफ्नो तोकिएको अपोइन्टमेन्ट मितिमा मात्र आउनुहुन सम्बन्धित सबैमा हार्दिक अनुरोध छ।फाराम भर्ने लिंक https://emrtds.nepalpassport.gov.np/ रहेको र फाराम भर्ने सहजताका निम्ति दूतावासको फेसबुक पेजमा https://www.facebook.com/nepalembassykl फारम भर्ने सम्बन्धी भिडियो समेत राखिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ । नेपाली राजदूतावास, क्वालालम्पुर २०७९