आप्रवासीहरुको घरफिर्ती कार्यक्रम सम्बन्धी अत्यन्त जरुरी सूचना
आप्नवासीको घर फिर्ती सम्बन्धी सूचना
आप्नवासीको घर फिर्ती सम्बन्धी सूचना
सन् २०१३ देखि २०१८ सम्ममा बनेका र हाल सम्म बुझी नलगेका निम्न अनुसारका १९७४ राहदानीहरु सम्बन्धित राहदानी बाहकले यो सूचना प्रकाशन भएको मितिले ३ महिना भित्र बुझी लान सक्नु हुनेछ। नयाँ राहदानी बनाउन आउनेहरु अथवा आफुसँग राहदानी नभई घर फर्कनको लागि ट्राभल डकुमेण्ट बनाउन आउनेहरुले पनि आफ्नो पुरानो राहदानी राजदूतावासमा छ कि यकिन गरेर मात्र नयाँ राहदानी वा ट्राभल डकुमेण्ट
संविधान सभाका अध्यक्ष तथा वर्तमान प्रतिनिधि सभा सदस्य श्री शुवासचन्द्र नेम्वाङको असामयिक निधनप्रति शोक प्रकट गर्न नेपाल सरकार मन्त्रीपरिषद्को मिति २०८०/०५/२६ को निर्णयाबाट मिति २०८०/०५/२८ गते शार्वजनिक विदा दिएकोले उक्त दिनमा नेपाली राजदूतावास वन्द रहने व्यहोरा सवैमा जानकारी गराइन्छ। राहदानी नवीकरणको लागि उक्त दिनमा Appointment भएका सेवाग्राहीहरु पछिल्लो दिनमा आउनुहुन समेत अनुरोध छ। साथैयस अवधिमा आकस्मिक सेवाको लागि नेपाली राजदूतावासको
यही मिति २०८० साल असार १६ र १७ तदानुसार २०२३ को जुलाई १ र २ तारिखको दिन नेपाली राजदूतावासले मलेसियाको जोहोरबारुबाट राहदानी नवीकरण लगायतको कन्सुलर सेवा उपलब्ध गराउने भएकोले सो सेवा लिन ईच्छुक नागरिकले निम्न अनुसारको विवरण भर्नुहोला। राहदानी नवीकरणको लागि हालको राहदानीको वहाल अवधि १८ महिना भन्दा कम भएको वा पाना सिद्धिएका व्यक्तिहरुले मात्र फाराम भर्नुहुन समेत अनुरोध गरिन्छ।