कागजपत्र विहिन भई मलेसियामा रहेका नेपाल फर्कन चाहने नेपाली नागरिकहरुले राजदूतावासको सहयोगको लागि भर्नुपर्ने फाराम
फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस।
फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस।
Dashain Notice सूचना विजया दशमीको अवसरमा मलेसियामा रहेका सम्पूर्ण नेपालीहरुमा यस राजदूतावास हार्दिक शुभकामना व्यक्त गर्दछ। सो क्रममा यही मिति २०७७ कात्तिक ७, कात्तिक १० तथा कात्तिक ११ का दिन राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न
विदेशबाट नेपाल जाने व्यक्तिहरुले CCMC फाराम भर्नु पर्नेछ। यो फाराम भर्नको लागि निम्न अनुसार गर्नुहोला। १. फाराम भर्नको लागि यहाँ क्लिक गर्नुहोस। २. यो फाराम नेपाल जाने हवाई टिकट र कोभिड१९ को पि.सि.आर परीक्षण प्रतिवेदन प्राप्त भए पछि मात्र भर्नुहोला। नेपाल प्रवेश गर्नको लागि पिसिआर रिपोर्ट ७२ घण्टा भित्रको हुनुपर्छ। ३. फाराम भरेर पूरा गरी पेश (Submit) गरेपछि ठूलो अक्षरमा