Notice
सार्वजनिक विदा सम्बन्धमा (Public Holiday on 01 FEBRUARY 2022 Tuesday)
यही २०७८ साल माघ १८ गते (०१ फेब्रुअरी २०२२) मंगलबारको दिन मलेसिया टेरिटोरी डे तथा चाइनिज न्यु इयरको अवसरमा राजदूतावासको नियमित कन्सुलर सेवाहरु बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ। तर आकस्मिक सेवा लिनको लागि यस अवधिमा राजदूतावासको हटलाईन नम्बर ०१६-२४७२७७७ मा सम्पर्क गर्न सकिने छ। साथै यस दूतावासका २०७८ सालका बिदा सम्बन्धी सम्पूर्ण जानकारी
यन्त्रबाचक राहदानी नवीकरणको नियमित सेवा स्थगन गरिएको सम्बन्धमा
नेपालमा ई-पासपोर्ट जारी भईसेकेको सन्दर्भमा नेपाली राजदूतावास क्वालालम्पुरबाट समेत केही दिन भित्रै ई-पासपोर्ट जारी गर्ने गरी व्यवस्थापन भईरहेको छ। सो को लागि विशेष प्रणाली जडान गर्नुपर्ने भएकोले सो को तयारी लगायतका कार्यहरु गर्नको लागि हाल यन्त्रबाचक राहदानी नवीकरण गर्ने/नयाँ बनाउने कार्य स्थगन गरिएको छ। केही दिनभित्रै ई-पासपोर्ट शुरुवात गर्ने गरी राहदानी नवीकरण गर्ने कार्य सुचारु हुनेछ। राजदूतावासबाट सो को सूचना
Travel Document (यात्रा अनुमतिपत्र) को दस्तुर परिवर्तन भएको सम्बन्धमा
नेपाल सरकार मन्त्रिपरिषद्बाट राहदानी नियमावाली, २०७७ को पहिलो संशोधन हुुँदा यात्रा अनुमतिपत्र (Travel Document) को दस्तुर पनि संशोधन भएकोले यस राजदूतावासबाट जारी हुने यात्रा अनुमतिपत्रको दस्तुर मलेसियन रिंगिट २१० कायम गरिएको व्यहोरा सम्बन्धित सबैमा अनुरोध गरिन्छ। राहदानी (पहिलो संशोधन) नियमावली, २०७८ प्रकाशन भएको नेपाल राजपत्र निम्न अनुसार हेर्न सकिने व्यहोरा समेत अनुरोध गरिन्छ। राहदानी-पहिलो-संशोधन-नियमावली-२०७८
पेनाङ्गमा १४ नोभेम्बर २०२१ मा संचालन हुने कन्सुलर कार्यक्रम सम्बन्धी सूचना
कन्सुलर सेवा लिनको लागि यहाँ क्लिक गरेर रजिष्टेसन फाराम भर्नुहोला। shorturl.at/vxGU0
विदेशबाट नेपाल आगमन हुने यात्रुहरुको व्यवस्थापन सम्बन्धी आदेश २०७८
Click below to download विदेशबाट-नेपाल-आगमन-हुने-यात्रुहरुको-व्यवस्थापनसम्बन्धी-आदेश2078 (1)
गणतन्त्र दिवस, २०७८ को शुभकामना सन्देश
गणतन्त्र दिवस २०७८ को सुखद् उपलक्ष्यमा मलेसिया, ब्रुनाई, फिलिपिन्स, ईण्डोनेसिया तथा अन्य मुलुकहरुमा विभिन्न पेशा, व्यवसाय, रोजगार लगायतका क्रियाकलापहरु गरी बस्नु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा शु-स्वास्थ्य, सुख र शान्तिको लागि शुभकामना व्यक्त गर्दछौं। कोरोनाभाइरसको विश्वव्यापी महामारीबाट उत्पन्न विषम परिस्थितिका समयमा समेत मानव जीवनको रक्षाको लागि अत्यावश्यक बस्तु तथा सेवाहरुको उत्पादन देखि वितरणसम्मका श्रृङ्खलाहरुमा आवद्ध भई संयमताका साथ विश्व
Urgent Notice Regarding Suspension of International Flights to Nepal until 31 May 2021
This is to inform all concerned that international flights to Nepal remain further suspended till 31 May 2021. Please see the following link for the notice from the Civil Aviation Authority of Nepal. https://caanepal.gov.np/news-detail/post/urgent-notice-all-international-airlines-operating-nepal